एनसीसी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ, १६ माघ । एनसीसी बैंकले साढे ७ लाख कित्ता माथिको संस्थापक सेयर बेच्ने भएको छ । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख ५९ हजार  ३७२ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।  बैंकले दिएको जानकारीअनुसार संस्थापक सेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोधप्रसाद त्रिपाठीले १ लाख ८ हजार, मेनका लामाले १ लाख ४ हजार १०६, दिपक लामाले, ९५ हजार ७६७ र कैलाश प्रतिन्द्र अमात्यले ८७ हजार ३३५ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

यसैगरि, अम्बरबहादुर तामाङले ४१ हजार ४३, गिरीराज शर्मा संग्रौलाले १४ हजार २१ र पवनसिंह भण्डारीले १ हजार गरी कुल ७ लाख ५९ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।  यसमा, एनसीसीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकले ३५ दिनभित्र एनसीसी बैंकको बागबजारमा रहेको सेयर विभाग कार्यालयमा निवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई सदनबाट नै

काठमाडौँ, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021