चीनद्वारा भुटानको पाङ्डा गाउँ नजिकै अतिक्रमण जारी

एजेन्सी, २० पौष । भुटान र चीनबीचको विवादित भूभाग भित्रको पहिलो गाउँ पाङ्डा नजिकै चीनले अतिक्रमण जारी राखेको छ। स्याटेलाइट तस्बिरहरूले चीनले भुटानको सीमा नजिक नयाँ गाउँ मात्र बनाएको छैन, भण्डारण बंकरहरू जस्ता सहायक सैन्य संरचनाहरू पनि निर्माण गर्न जारी राखेको छ।

स्याटेलाइट म्यापिङ प्लेटफर्ममा उपलब्ध गराइएका उच्च रिजोल्युसन फोटोहरूले चीनले पाङ्डा गाउँको उत्तरी भागमा ३८ वटा अन्य निर्माण गरेको देखाएको छ। नयाँ बस्तीको काम नोभेम्बर २०२० र नोभेम्बर २०२१ बीचमा सम्पन्न भएको थियो।

पाङ्डा गाउँदेखि दक्षिणतर्फ कम्तीमा ६ वटा नया निर्माणको काम पनि भइरहेको देखिएको छ । अहिले जग देखिसकेको छ, जसमा आगामी दिनमा निर्माण हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिन्धुपाल्चोक, १२ जेठ । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । गएराति खाडीचौर बचत तथा

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले खोप

काठमाडौँ, १२ जेठ । काठमाडौँबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँ नागार्जुन नगरपालिका १० स्युचाटार

दैलेख, १२ जेठ । दैलेखमा बस दुर्घटना हुदा मृत्यु हुने चारै जनाकाे सनाखत भएको छ । प्रहरीका अनुसार कालिकोटबाट सुर्खेतका लागि छुटेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021