टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालय अब सुर्खेतमै स्थानान्तरण

काठमाडौँ, २५ मंसिर । नेपाल टेलिकमले आफ्नो कर्णाली प्रदेशको कार्यालय स्थानान्तरण गरेको छ । यसअघि नेपालगञ्जबाट सेवा दिँदै आएको नेपाल टेलिकमले अब कर्णाली भित्रैको आफ्नो नयाँ कार्यालयबाटै सेवा दिने भएको छ।

टेलिकमका अनुसार मंसिर २२ गतेदेखि सुर्खेतको विरेन्द्रनगरबाट आफ्नो सेवा दिनेछ । यसअघि कर्णाली प्रदेशको प्रादेशिक निर्देशनालय नेपालगंजको कारकाँदो स्थित कम्पनीको भवनमा रहेको थियो ।

नेपाल टेलिकमले आफ्नो प्रादेशिक निर्देशनालय अब दूरसञ्चार कार्यालय सुर्खेत रहेको स्थानमा स्थानान्तरण भई सबै कार्यहरु सोही स्थानबाट सम्पादन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६