नेप्से परिसूचक ३७ अङ्कले घट्याे

काठमाडौँ, २१ मंसिर । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव १८ अङ्कले घटेर दुई हजार पाँच सय ८ दशमलव ९० विन्दुमा झरेको छ ।

आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय ३१ कम्पनीका ८३ लाख ३० हजार कित्ता शेयर तीन अर्ब १२ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको १२ करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज आईसीएफसी फाइनान्सको शेयर साढे सात प्रतिशत भन्दा धेरैले र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको शेयर झन्डै सात प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ माघ । नक्कली मास्क बेचेको आरोपमा चार जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ । प्रहरीका अनुसार ललितपुर

काठमाडौँ, १३ माघ । थप ८ हजार १७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ३९ हजार

काठमाडौँ, १३ माघ । काठमाडौँको शंखरापुर नगरपालिका–३, बोजेनीमा एक दम्पती सुतेकै अवस्थामा मृत फेला परेका छन् । काठमाडौं प्रहरी परिसर,

रौतहट, १३ माघ । रौतहटमा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार ना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021