गायिका प्रविशा वैवाहिक बन्धनमा बाँधिइन्

काठमाडौँ, ५ मंसिर । गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिएकी छन् ।

‘द भ्वाइस किड्स २०२१’ कि कोच समेत रहेकी प्रविशा वैवाहिक बन्धनमा बाँधिएकी हुन् । प्रविशा र निर्माण दुवै झापाका हुन् ।

उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन् । उनीहरुको गएको बिहीबार इंगजमेन्ट भएको थियो । निर्माण लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएका थिए । पेसाले उनी इन्जिनियर हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, १५ फागुन । झापामा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा अनुसार शिबसताक्षी

सिरहा, १५ फागुन । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर

बारा, १५ फागुन । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या तीन

रौतहट, १५ फागुन । पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका वडा ३ मा स्कारपियो र मोटरसाइकल एक आपसमा