गायिका प्रविशा वैवाहिक बन्धनमा बाँधिइन्

काठमाडौँ, ५ मंसिर । गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिएकी छन् ।

‘द भ्वाइस किड्स २०२१’ कि कोच समेत रहेकी प्रविशा वैवाहिक बन्धनमा बाँधिएकी हुन् । प्रविशा र निर्माण दुवै झापाका हुन् ।

उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन् । उनीहरुको गएको बिहीबार इंगजमेन्ट भएको थियो । निर्माण लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएका थिए । पेसाले उनी इन्जिनियर हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका