नेप्से २८ सय नाघ्यो

काठमाडौँ, १ मंसिर । आज दिनभर देखिएको तीब्र उचार चढाव पछि नेप्से परिसूचक १६ दशमलव ९५ अंकले बढेर २ हजार ८ सय १ दशमलव ५२ अंकमा पुगेको छ ।

आज दिनभर भएका ७७ हजार ५१८ कारोबारबाट १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै कमाउनेमा आज पञ्चकन्या माई हाइड्रोपावर देखिएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँ ३० पैसाले बढेर ३८८ रुपैयाँ ४० पैसामा पुगेको छ । दोस्रो धेरै कमाउनेमा माथिल्लो तामाकोशीको शेयर मूल्य पनि १० प्रतिशत नै अर्थात ६४ रुपैयाँ १० पैसाले बढेर ७)५ रुपैयाँ ४० पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021