विकासशील राष्ट्रहरूको लागि आवाज उठाउनु मेरो कर्तव्य: प्रधानमन्त्री मोदी

एजेन्सी, २६ कार्तिक । जलवायु परिवर्तन केही विकासोन्मुख राष्ट्रहरूको अस्तित्वको लागि “ठूलो खतरा” भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छ्न। सोमबार ग्लासगोमा कोप-२६ ग्लोबल लिडर्स समिटलाई सम्बोधन गर्ने क्रममा विकासोन्मुख देशहरूको लागि आवाज उठाउनु आफ्नो कर्तव्य भएको उनले बताएका छ्न।

ग्लासगोमा कोप-२६ ग्लोबल लिडर्स समिटमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जलवायु परिवर्तन केही विकासोन्मुख राष्ट्रहरूको अस्तित्वको लागि “ठूलो खतरा” भएकोमा जोड दिए र भने, “विकासशील राष्ट्रहरूको आवाज उठाउनु मेरो कर्तव्य हो।” उनले वातावरण संरक्षणका लागि विश्वले थप पहल गर्नुपर्नेमा जोड दिए । “यो समयको माग हो र यो फोरमको सान्दर्भिकता प्रमाणित गर्नेछ,” प्रधानमन्त्री मोदीले थपे। उनले “मलाई विश्वास छ कि यस फोरममा भएका निर्णयहरूले हाम्रा आगामी पुस्ताको भविष्य सुरक्षित गर्नेछ,” भने।

कोप-२६ शिखर सम्मेलनमा संबोधन गर्दै प्रधानमन्त्रीले थप्दै भने, “विश्वलाई बचाउन हामीले ठूला कदम चाल्नुपर्छ। यो समयको आवश्यकता हो र यो प्लेटफर्मको सान्दर्भिकता प्रमाणित हुनेछ। म आशावादी छु कि निर्णयहरू हुनेछन्। ग्लासगोमा लिइएको हाम्रो आगामी पुस्ताको भविष्य बचाउनेछ। स्रोत : aninews

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021