चिनद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको नीति प्रति व्यंग गीत गाउने पप गायकलाई प्रतिबन्ध

एजेन्सी, २४ कार्तिक । चिनले गायिका किम्बर्ली चेनलाई प्रतिबन्ध गरेको छ ।

उनी एक प्रसिद्ध पप गायिका हुन । उनको एक व्यंगात्मक गीत सार्वजनिक भए पछि उनलाई प्रतिबन्ध गरिएको छ । उनले चीनिया कम्युनिस्ट पार्टीलाई ब्यंग गर्दै ताइवानलाइ धम्की, महामारीमा उसको भूमिका, उइघुरहरू माथिको दमन र हङकङमा प्रजातन्त्रको हननलाई लिएर गीत बनाएर कि थिइन । उनलाई चिनको अपमान गरेको आरोप लगाएपछि प्रतिबन्ध लगाइएको छ ।

किम्बर्ली चेनलाई चीनको सबैभन्दा ठूलो सामाजिक सञ्जाल वेइबो बाट प्रतिबन्ध गरियो भने उनको एल्बमहरू चिनियाँ स्ट्रिमिङ साइटहरूमा उपलब्ध थिएन । गीतमा चेनको सहयोगी, नामवी भनेर चिनिने मलेशियन हिप हप कलाकारलाई पनि प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021