भारत बेलायतको पहिलो बायइल्याटरल त्रिपक्षीय एक्सरसाइजः कोनकन शक्ति सन् २०२१

एजेन्सी, २२ कार्तिक । भारत बेलायतको पहिलो बायइल्याटरल त्रिपक्षीय एक्सरसाइजः कोनकन शक्ति सन् २०२१ को जल शक्ति श्रृखला अरबीयन समुन्द्रको कोनकन तटमा सुरु भएको छ । भारतीय जल सेनाको स्टेटमेन्ट अनुसार कोनकन तटमा दुई समूह बनाएर जल देखि जमिनसम्मको नियन्त्रण गर्न सक्ने सैन्य अभ्यास गरिएको थियो ।

एउटा समूह आइएनएस चेन्नई को झन्डा साथमा र वार सीप, एचएमएस रिचमण्ड चाँही रोयल नेभी टाइप २३ फ्रिगेट अन्तर्गत थिए । उता बेलायतका वार सीपहरू , स्ट्राइक ग्रुप, एयरक्राफ्ट केरियर एमएमएस क्वीन एलीजावेथ, अन्य बेलायत र नेदरल्याण्डको वार सीपहरू सम्मेलित उक्त अभ्यासका बारेमा भारतीय जल सेनाले आधिकारिक रूपमा वक्तव्य जारी गरेको छ ।

पहिलो दिनको अभ्यासमा नै दुवै पक्षका सेना र उपकरणहरूले उच्च दर्जाको क्रियाशीलता देखाएको बताइन्छ । भारतीय र बेलायती सेनाको सदियौँदेखिको आपसी विश्वास र समन्वयको यो एउटा अनुपम दृष्टान्त हो भनी भारतीय सेनाले जनाएको छ । दुवै पक्षले एडभान्स जल र सबसरफेस अभ्यासहरू गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२  मंसिर । थप १ सय ५८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २० हजार

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021