चीनको नयाँ सीमा नीति प्रति भारतको चासो

नयाँ दिल्ली, २२ कार्तिक । गत बुधवार बेइजिगंले चीनको नयाँ सीमा नीतिलाई पारित गरेको छ ।

आफ्नो सीमा र जमिनको संरक्षण र परिचालनका लागि यस नीतिको महत्त्व रहेको बेइजिगंले बनाएको हो । चीनको नयाँ मिडिया नीतिको विषयमा भारतीय पक्षलाई सोधिएको प्रश्नमा भारतको बाह्य मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले उत्तर दिएका थिए । चीनको एकतर्फिय सीमा सम्बन्धी कानुनले भारत र चीनले पछिल्ला समयमा सीमा व्यवस्थापन गर्दै आएका आधार र बुझाइहरूमा असर पार्न सक्ने भएकाले यो भारतका लागि ठुलो चासोको कुरा हो ।

चीनले ल्याएको नयाँ सीमा नीतिले चीन पाकिस्तान सीमा सम्झौता सन् १९६३ लाई पनि सदर नगर्ने तर पनि भारतले सन् १९६३ को चीन पाकिस्तान सीमा सम्झौतालाई समेत ध्यानमा राखेर सीमा व्यवस्थापन गर्दै आएको थियो भनी बाग्चीले बताए । यस हिसाबले चीनले ल्याएको एकतर्फिय सीमा नीति गैर कानुनी छ भनी बाग्चीले भिडियालाई बताएका हुन् ।

चीनको नयाँ कानुन जनवरी १ सन् २०२२ बाट लागु हुनेवाला छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । थप ३ सय १६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१  हजार

जनकपुरधाम, १५ मंसिर । महोत्तरीमा एक महिलाको हत्या भएको छ । गएराति लोहारपट्टी नगरपालिका–६ की रुबि मण्डलको हत्या भएको हो

काठमाडौँ, १५ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिका अमिनलाई पाँच लाख घुस लिएको आरोपमा ‍पक्राउ गरेको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021