कलाकारहरुको लक्ष्मीपूजा (फोटोफिचर)

काठमाडौँ, १९ कार्तिक । धनन्यायकी देवी लक्ष्मीको घर–घरमा पूजा गरी दीपावली मनाइएको छ । कलाकारहरुले पनि आज लक्ष्मीपूजा गरेका छन् । लक्ष्मीपूजा गर्दै गर्दा कलाकारहरु निक्कै खुशी देखिएका थिए ।

नायीका करिश्मा मानन्धर, रेखा थापा, श्वेता खड्का, केकी अधिकारी, अदिती बुढाथोकी, वर्षा सिवाकोटीदेखि मोडल उषा उप्रेती, आश्मा विश्वकर्मा लगायतले पनि हर्षोउल्लासका साथ लक्ष्मीपूजा गरेका छन् ।

यस्तै, पूर्व मिस नेपाल अश्मी श्रेष्ठले पनि लक्ष्मीपूजा गरेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । यी बाहेक नेपाली चलचित्रका कलाकार, म्यूजिक भिडियोका मोडलदेखि गायक–गायिकाहरुले पनि धुमधामसँग लक्ष्मीपूजा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021