अमेरिकी राष्ट्रपति वाइडेनद्वारा तिहारको शुभकामना

काठमाडौँ, १९ कार्तिक । अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा शुभकामना दिभुएको छ ।

बिहिबार सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गर्दै तिहार पर्व मनाउने हिन्दूलगायत अन्य धर्मालम्बीलाई शुभकामना दिनुभएको हो । आफ्नो परिवारका तर्फबाट शुभकामना सन्देश दिनुभएको हो ।

नेपाल भारतलगायतका देशमा तिहार मनाइँदैछ। अमेरिकामा करिव ४० लाख भारतीय मुलका नागरिकको बसोवास छ । अमेरिकामा स्थायी बसोवास गर्ने नेपाली समुदायको संख्या ३ लाख भन्दा वढी रहेको बताईन्छ ।

उहाँले भन्नुभएको छ,’दिवालीकाे प्रकाशले हामीलाई सधैं यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दु:खपछि आशा पलाउनेछ।’ (May the light of Diwali remind us that from darkness there is knowledge, wisdom, and truth. From division, unity. From despair, hope. To Hindus, Sikhs, Jains, and Buddhists celebrating in America and around the world — from the People’s House to yours, happy Diwali.)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021