सीपीइसी परियोजना भएको ढिलाइले पाकिस्तान र चीनका लगानीकर्ताहरूमा अविश्वास बढ्दै

एजेन्सी, ११ कार्तिक । सीपीइसी अर्थात् चाइना पाकिस्तान ईकोनोमीक करिडर, यस अन्तर्गतका विभिन्न परियोजनाहरू पाकिस्तानी सरकारको ढिलाइका कारण रोकिएका र अड्की रहेका छन् । यसरी सीपीइसी परियोजना भएको ढिलाइले पाकिस्तान र चीनका लगानीकर्ताहरूमा अविश्वास बढ्दै गएको बताइएको छ ।

स्थानीय रिपोर्टका अनुसार सीपीइसी को तेस्रो स्टेरिगं कमिटीको भेला गत अगस्तमा नै भएर समग्र परियोजना हरू सुचारु गर्ने निर्णय भए पनि अहिलेसम्म यो त्यो कार्यान्वयन हुन सकेको छैन । उक्त स्टेरिगं कमीटी भेलाका बारेमा एक्सप्रेस टिव्यूनले पाकिस्तान सरकारका योजना विकास र विशेष विकास कदमहरूका सङ्घीय मन्त्री असद उमर नै सामेल रहेका थिए । तर उक्त भेलाका निर्णयहरू पाकिस्तानको ऊर्जा मन्त्रालयले लागु गर्न नसकेको एक्सप्रेस टिव्यूनले लेखेको छ ।

सीपीइसी अन्त्रगतका ५ परियोजनाहरू त गत अगस्तमा नै व्यवसाहीक रूपमा सुरु भइसक्नु पर्ने थियो, ऊर्जा विभागले यी परियोजनाहरूलाई यथाशक्य छिटो सकाएर सञ्चालन गर्नका लागि विशेष रणनीति तर्जुमा गर्ने भएको छ । सीपीइसी अन्त्रगतका ५ परियोजनाहरू त गत अगस्तमा नै व्यवसाहीक रूपमा सुरु भइसक्नु पर्ने थियो, ऊर्जा विभागले यी परियोजनाहरूलाई यथाशक्य छिटो सकाएर सञ्चालन गर्नका लागि विशेष रणनीति तर्जुमा गर्ने भएको छ ।

ऊर्जा विभागले यसरी परियोजनाहरू ढिलाइ हुँदा भौतिक पेनाल्टी तिराउने कुरामा दोधार भएको परियोजनाका चाइनिज लगानीकर्ताहरूको भनाई छ । पाकिस्तानी सरकारको नीतिगत निर्णयमा भएको ढिलाइले यसरी सीपीइसीका परियोजनाहरू अलपत्र परेको र यस कारणले चीनका लगानीकर्ताहरु संग पाकिस्तानी पक्षको अविश्वास बढेको एक्सप्रेस टिव्यूनले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021