नेपाल टेलिकमको एफटीटीएच सेवा बर्दियामा शुरु

काठमाडौँ, ९ कार्तिक । नेपाल टेलिकमले आजदेखि बर्दिया जिल्लामा आफ्नो एफटीटीएच सेवा शुरु गरेको छ ।

कम्पनीले आज एक कार्यक्रमका बिच एफटीटीएच सेवा शुभारम्भ गरेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

टेलिकमले यसअघि नै ५५ जिल्लाका १०८ स्थानीय तहहरुमा एफटीटीएच सेवा बिस्तार गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६