सन् २०२२ को बेइजिगं ओलम्पिक्स विरुद्धको प्रर्दशनः ग्रिस प्रहरीले हङकङ र तिब्बतका प्रदर्शनकारीलाई रिहा गरेन

बेइजिगं, ८ कार्तिक । प्रदर्शनकारीहरूको एउटा समूह बेइजिगं ओलम्पिक्स विरुद्धको प्रदर्शनमा ग्रिसमा क्रियाशील छ । प्राचीन ग्रिसवाट सुरु भएको ओलम्पिक्स गेममा आज पनि ग्रिसवाट लगेको आगोले नै दीप प्रज्वलन गरिन्छ । यस कारणले चीनमा हुन लागेको बेइजिगं ओलम्पिक्स विरुद्धको प्रदर्शनका लागि तिब्बत र हङकङका प्रर्दशनकारीहरु ग्रिस पुगेका हुन् ।

यद्धपी यी प्रर्दशनकारीहरुलाई ग्रिक सरकार र चीनको सरकारको समझदारीमा प्रदर्शन दबाउने र प्रदर्शनकारीहरुमाथि धरपकड गरिरहेका त छैनन् भन्ने भय पलाएको छ । प्रर्दशनकारी हरुले बोयकट बेइजिगं ओलम्पिक्स भन्दै नारा लगाएका थिए भनेँ तिब्बत र हंगकंगको झन्डा बोकेर हिँडेका थिए । अमेरिकामा आधारित विद्यार्थी सङ्गठनको नेतृत्वमा यी प्रदर्शनहरू भइरहेको छ ।

सेला जोकसांग नामकी विद्यार्थीले आरआएफएलाई बताएअनुसार चीनलाई बेइजिगं ओलम्पिक्स गर्न दिनु भनेको अन्तर्राष्ट्रिय समुदायले चीनले हंगकंगमा र तिब्बतमा गरेको दमन र मानव अधिकारको हननलाई स्वीकार गर्नु हो । उक्त प्रदर्शन समूहकी संयोजक पेमा डोल्माको अनुसार यसरी ग्रिसमा चीनविरुद्धको प्रदर्शन दमन गरिनु भनेको चीनको ज्यादती सहन गर्दै चीनको प्रभावप्रति शरण पर्नु जस्तै हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021