फ्रान्सलाई नेशन्स लिगको उपाधि

काठमाडौँ, २५ असोज । फ्रान्सले गएराति स्पेनलाई २–१ ले हराउँदै युरोपियन नेशन्स लिगको उपाधि उचालेको छ ।

इटालीको मिलानस्थित सान सिरो रंगशालामा सम्पन्न खेलमा स्पेनले ६४औं मिनेटमा मिकेल आयर्जाबलको गोलबाट अग्रता लिएको थियो । तर, स्पेनको युवा टोलीले त्यो अग्रता जोगाउन नसक्दा उपाधिबाट बञ्चित भयो ।

त्यसको दुई मिनेट वित्न नपाउँदै रियाल मड्रिडका फरवार्ड बेन्जेमाले बराबरी गोल फर्काए । बेन्जेमाले एम्बाप्पेको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको वायाँ भागबाट हानेको लामो प्रहारलाई स्पेनका गोलकिपरले युनाई सिमोनले बचाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६