खुस्बु र गायक राजेश पायलको ‘झुक्याई मलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, २४ असोज । गायिका तथा गीतकार खुस्बु राई र गायक राजेश पायल राईको स्वर रहेको ‘झुक्याई मलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा शब्द तथा संगीत गायिका राईकै रहेको छ । सुबोल थापाले छायांकन गरेको उक्त भिडियोमा नायीका बर्षा राउत र आकाश श्रेष्ठको अभिनय रहेको छ । निकेश खडकाको निर्देशनमा रहेको म्यूजिक भिडियोलाई सुदीप ढकालले निर्माण गरेको हुन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दमौली, ९ कार्तिक । तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ

काठमाडौँ, ९ कार्तिक । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, ९ कार्तिक । नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन

काठमाडौँ, ८ कार्तिक । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको आज सम्पन्न ५११ औं बैठकको निर्णयानुसार आ.व. २०७७/७८ को मुनाफा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021