पाकिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाको मृत्यु

एजेन्सी, २१ असोज । पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ ।

आज बिहान ३ बजे बलोचिस्तानको राज्यको क्वेटाभन्दा १७० किलोमिटर पूर्वमा केन्‍द्रबिन्दु बनाएर ५.७ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्वविद्ले जनाएका छन् ।

भूकम्प परी कम्तिमा २० जनाको मृत्यु भएको एजेन्सीहरुले उल्लेख गरेका छन् । मृतकमध्ये एक महिला र ६ जना बालबालिका रहेको एएफपीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ