‘रत्नपार्क’मा काम गर्दै भिटेन

काठमाडौँ, १८ असोज । चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक फिल्ममा कम गर्ने भएका छन् ।

बुढासुब्बा ओर्जिनलको निर्माण रहने फिल्ममा भिटेनले कम गर्ने निर्माता नवराज गिरीले जानकारी दिए ।

भिटेनले फिल्म ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा छ । नवराजका अनुसार, बुढासुब्बा ओर्जिनलले ७ वटा चलचित्र बनाउनेछ । जसमा एउटा प्रोजेक्ट ‘रत्नपार्क’ पनि हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दमौली, ९ कार्तिक । तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ

काठमाडौँ, ९ कार्तिक । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, ९ कार्तिक । नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन

काठमाडौँ, ८ कार्तिक । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको आज सम्पन्न ५११ औं बैठकको निर्णयानुसार आ.व. २०७७/७८ को मुनाफा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021