प्रतिक्षाले ‘मिस नेपाल युएस’को उपाधि जितीन्

न्यूयोर्क, ११ असोज । ‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् ।

अमेरिका न्यूयोर्कको क्विन्स थिएटरमा आयोजित फाइनलमा १० जना प्रतियोगीलाई पछि पार्दै प्रतिक्षाले उपाधि जितेकी हुन् ।

प्रतियोगितामा फष्ट रनरअप कला न्यौपाने र सेकेण्ड रनरअप अलिशा लिम्बु हुन सफल भए । प्रतियोगीताको शिर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ ,सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका थिए ।

यो ‘मिस नेपाल युएस’को १० औं संस्करण हो । यो प्रतियोगीतामा अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा