चीनमा ६ रेक्टर स्केलको भूकम्प

एजेन्सी, ३१ भदौ । चीनको सिचुवान प्रान्तको लुझउ सहरमा ६ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

लुसियानमा भूकम्प जाँदा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् । ६० जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । घाइते सबैको उपचार भइरहेको छ ।

भूकम्पमा फसेकाहरुको उद्धारका लागि ३ हजार जना उद्धारकर्ता खटिएका छन्। भूकम्पपछि त्यहाँ आपत्कालीन उद्धार जारी छ । यस्तै, भूकम्पका कारण केही घर र भौतिक संरचनामा पनि नोक्सानी पुगेको छ भने लुझउ सहरमा रेल(वे सेवा समेत बन्द गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021