हलिउड चलचित्रप्रति कंगनाको आक्रोश

मुम्बई, २७ भदौ । बलिउड अभिनेत्री कंगना रनौतको चलचित्र ‘थलाइवी’ हालै रिलिज भएको छ । तर, चलचित्रले धेरै दर्शक पाउन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, कंगनाले हलिउड चलचित्रप्रति आक्रोश पोखेकी छन् । उनले भारतीय दर्शकलाई क्षेत्रीय चलचित्रलाई प्राथमिकता दिन अपिल पनि गरेकी छन् । हिन्दी र क्षेत्रीय भाषाका चलचित्रलाई बढावा दिन विदेशी चलचित्रलाई बहिष्कार गर्नुपर्नेमा कंगनाको जोड छ ।

हलिउड चलचित्रप्रति आक्रोश पोख्दै उनले हलिउडले फ्रेन्च, इटालियन, जर्मनलगायत चलचित्र उद्योगलाई बर्बाद बनाइसकेको आरोप पनि लगाइन् । नवभारत टाइम्स ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021