नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ, २१ साउन । नेकपा एमालेले भोली स्थायी कमिटी बैठक बोलाएको छ ।

भोलिको बैठकमा सातै प्रदेशका अध्यक्षहरुलाई समेत डाकिएको एमाले प्रदेश २ का अध्यक्ष ज्वालाकुमारी साहले जानकारी दिएकी छन । पार्टीको दशौं महाधिवेशन र विधान संसोधनका बारेमा छलफल गर्न बैठक डाकिएको बताइएको छ ।

यता माधव नेपाल समूहले आजको बैठकपछि नयाँ पार्टी दर्ता गर्ने एमाले संस्थापनको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021