मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको भागबन्डा मिलाउने जिम्मा शीर्ष नेतालाई

काठमाडौँ, १३ साउन । सत्तारूढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार गर्ने, मन्त्रालयको भागबन्डा मिलाउनेलगायत विषयमा शीर्ष नेता बसेर चाँडै सहमतिमा पुग्ने समझदारी भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा यस्तो समझदारी भएको हो । सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम बनाएर सोअनुसार अघि बढ्ने समझदारी भएको बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

जनता समाजवादी पार्टी ९जसपा० आफ्नै आन्तरिक व्यवस्थापनमा लाग्दा साझा कार्यक्रम निर्माण गर्न ढिलाइ भएको गठबन्धनको कार्यदलका संयोजकसमेत रहेका खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021