भारतीय अभिनेता दिलीप कुमारको निधन

काठमाडौँ, २३ असार । भारतीय वरिष्ठ अभिनेता दिलीप कुमारको  निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो । बिरामी दिलीप कुमारको ९८ वर्षको उमेरमा आज बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उनी पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021