अभिनेत्री कोइरालाद्वारा २० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौँ, २१ असार । अभिनेत्री मनिषा कोइरालाले एक एक पाइला फाउन्डेशनलाई २० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् ।

कोविड १९ को महामारी रोकथाम तथा नियन्त्रणको लागि बीएपीएस यूकेको सहयोगमा उक्त सामाग्री उनले हस्तान्तरण गरेकी हुन् ।

एक एक पाइला नेपालमा स्वयंसेवकहरूको एक समूहको  हाे ।  सो फाउन्डेशनले नेपालका दुर्गम ग्रामीण क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)