जसपाका नेता महन्थ र उपेन्द्र पक्षको छुट्टाछुट्टै बैठक

काठमाडौँ, २१ असार । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको छुट्टाछुट्टै बैठक बसेको छ ।

आज बबरमहलमा ठाकुर पक्षको र बालकुमारीमा यादव पक्षको बैठक बसेको जनाइएको छ । पार्टीभित्रको विवादका विषयमा निर्वाचन आयोगले छलफलका लागि दुवै पक्षलाई मंगलवार बोलाएपछि उनीहरु छलफलमा जुटेका हुन् ।

ठाकुर पक्षको बैठकमा हेरफेर गरि नयाँ कायम गरिएको कार्यकारिणी समितिका सदस्य समेत सहभागी रहेका छन् भने यादव पक्षको बैठकमा पुरानै कार्यकारिणी समितिका सदस्यहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021