भारतमा गर्भवतीले पनि कोरोनाको खोप लगाउन पाउने

एजेन्सी, १९ असार । भारतमा गर्भवतीले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

बीबीसीका अनुसार केन्द्रीय स्वास्थ्य मन्त्रालयले गर्भवतीलाई समेत कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएसँगै अब उनीहरुले पनि खोप लगाउन पाउने भएका हुन् । गर्भवतीलाई पनि खोप दिनुपर्ने राष्ट्रिय प्राविधिक सल्लाहकार समूहको सिफारिसलाई भारतको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको बीबीसीले जनाएको  छ ।

अब खोप लगाउन चाहने गर्भवतीले कोरोना एपमा गएर आफ्नो नाम दर्ता गराउन अर्थात नजिकैको कोभिड केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021