दीपिकाले सुरु गरीन सहकारी व्यवसाय

काठमाडौँ, १७ असार । नायीका दीपिका प्रसाइँ र निर्देशक दिवाकर भट्टराईले वित्तिय सहकारी व्यवसाय सुरु गरेका छन् ।

आज उक्त सहकारीको ललितपुर कुमारीपाटीमा शुभारम्भ गरेर उनीहरुले व्यवसाय सुरु गरेका हुन । पछिल्लो समय फिल्म ‘तिमीसँगै हुने मन छ’मा व्यस्त दिवाकर र दीपिका महामारी सामान्य भएपछि छायांकनमा जाने तयारीमा छन् ।

अहिले प्रि-प्रोडक्सन सकिएको उक्त फिल्म छायांकन गर्ने तयारीमा छ । छायांकन सुरु नभएसम्म दीपिका र दिवाकर उक्त सहकारीमा व्यस्त हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021