दीपिकाले सुरु गरीन सहकारी व्यवसाय

काठमाडौँ, १७ असार । नायीका दीपिका प्रसाइँ र निर्देशक दिवाकर भट्टराईले वित्तिय सहकारी व्यवसाय सुरु गरेका छन् ।

आज उक्त सहकारीको ललितपुर कुमारीपाटीमा शुभारम्भ गरेर उनीहरुले व्यवसाय सुरु गरेका हुन । पछिल्लो समय फिल्म ‘तिमीसँगै हुने मन छ’मा व्यस्त दिवाकर र दीपिका महामारी सामान्य भएपछि छायांकनमा जाने तयारीमा छन् ।

अहिले प्रि-प्रोडक्सन सकिएको उक्त फिल्म छायांकन गर्ने तयारीमा छ । छायांकन सुरु नभएसम्म दीपिका र दिवाकर उक्त सहकारीमा व्यस्त हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । भारतले थप तीन महिनाका लागि ५४४ मेगावाट बिजुली किन्न अनुमति पठाएको छ । ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक डाकेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच