भारतमा २४ घण्टामा ५१ हजारमा कोरोना संक्रमण

काठमाडौँ, १३ असार । भारतमा पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३२९ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ३१० पुगेको छ ।

भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १ लाख ३४ हजार ४४ पुगेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । चिकित्सा शास्त्रअन्तर्गत अध्ययन हुने विषयमा सिट पाउनका लागि हम्मे पर्दछ । कतिपय मेडिकल कलेजले मागेभन्दा आधा सिट

काठमाडौँ, २४ साउन । देशका विभिन्न स्थानमा आज पनि मौसममा बदली र वर्षा हुने भएको जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, २४ साउन । २०७९ साल साउन २४ गते मंगलबारको राशिफल ।  मेष : सम्मान बढ्नेछ। राजनीति र सामाजिक क्षेत्रमा

काठमाडौँ, २३ साउन । थप ९३४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९० हजार ६ सय

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021