विपक्षी गठबन्धनका शीर्ष नेताले पत्रकारसँग आज अन्तर्क्रिया गर्दै

काठमाडौँ, १२ असार । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै छन् ।

शनिबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा रिपोर्टर अन्तक्रिया गर्न लागिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले (माधव समूह)का नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु सहभागी हुनुहुनेछ ।

गठबन्धनले विहीबार विभिन्न मिडियाका सम्पादकसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामाथि अन्तिम सुनुवाई भइरहेको छ । काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्तीको मागसहित गठबन्धन तर्फबाट १४६ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसमाथि रिट निवेदकका तर्फबाट शुक्रबार बहस सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021