अमिताभ बच्चनद्वारा अस्पताललाई सहयोग

मुम्बई, ११ असार । बलिउड अभिनेता अमिताभ बच्चनले भारतको एउटा अस्पताललाई भारु एक करोड ७५ लाख बराबरको सहयोग गरेका छन् ।

उनले मुम्बईस्थित म्युनिसिपल जनरल अस्पताललाई उक्त रकम बराबरको दुई अत्याधुनिक भेन्टिलेर र स्वास्थ्य सामग्री प्रदान गरेको बलिउड हंगामाले जनाएको छ ।
अमिताभले हालै साउथ अभिनेत्री रश्मिका मण्डनासँग ‘गुडबाई’को छायांकन सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021