विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ ।

नेपाली राजनीतिक संकटतिर उन्मुख हुँदा राजनीतिक दल र तिनका भ्रातृ संगठनले एक अर्काविरुद्ध आन्दोलनको तयारी गरेका छन् । बिहीबार विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि स्वेच्छाचारीतातर्फ अग्रसर भएको भन्दै आन्दोलनको घोषणा गरेकै दिन सत्तारूढ दलनिकट अनेरास्ववियुले पनि सडकमा ओर्लने घोषणा गरेको छ ।

सत्तारूढ दल एमालेनिकट अनेरास्ववियुले असार शुक्रबार भृकुटीमण्डमा प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियुले दिउँसो २ बजे भेला भएर निर्दलीय प्रवृतिको वकालत गर्ने गठबन्धनविरुद्ध आन्दोलन गर्ने बताएको छ । निर्दलीय सोच, प्रवृत्तिका विरुद्ध र निर्वाचनको पक्षमा जनमत सिर्जना गर्न आन्दोलनको घोषणा गरिएको अनेरास्ववियुले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021