ओटीटीले केही मानिसहरुको एकाधिकार तोडेको छ: प्रियंका

काठमाडौँ, १० असार । बलिउड नायिका प्रियंका चोपडाले ओटीटी प्लेटफर्मको विकाससँगै बलिउडमा केही मानिसहरुको एकाधिकार तोेडिएको बताएकी छिन् ।

ओटीटीको बढ्दो ग्राफलाई देखेर खुशी रहेकी प्रियंकाले मनोरञ्जन दुनियाँमा लोकतान्त्रिक व्यवस्था बदलिएको बताएकी हुन् ।

उनले भनेकी छिन्–‘डिजिटल प्लेटफर्मले बलिउड नगरीमा चलिरहेको मनोमानीलाई सकिरहेको छ । यो भन्दा अगाडि केही मानिसहरुको इशारामा बलिउड चल्ने गर्दथ्यो । तर, ओटीटीका कारण नयाँ प्रतिभा, नयाँ लेखकले राम्रो स्थान पाइरहेका छन् । पहिला केही मानिसहरुका कारण यो रोकिएको थियो । यसले भारतीय चलचित्रको विकासमा ठूलो भूमिका खेल्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021