एक सय पाँच वर्षका वृद्धले जिते कोरोना

असाम, ९ असार । भारत असामको १०५ बर्षका वृद्धले कोरोना जितेका छ्न् ।

उनी आइतबार गौहती मेडिकल कलेज र अस्पताल (जिएमसीएच)बाट डिस्चार्ज भएका हुन् । जिएमसीएचले ट्वीट गर्दै भनेको छ, १०५ वर्षका समेद अली, धुब्रीबाट असिना, कोभिडलाई हराएर आज सुपरस्पेशलिटी कोभिड अस्पताल जीएमसीएचबाट डिस्चार्ज गरिएको छ ।

जीएमसीएचका एक जना डाक्टरले अलीलाई यो महिनाको सुरुमा अस्पतालमा भर्ना गरिएको र यस रोगलाई सफलतापूर्वक हराएको बताए । जीएमसीएचका सुपरिटेन्डेन्ट र अलीको उपचारमा सग्लन अन्य डाक्टरहरू बिरामीको बारेमा अन्य विवरणहरू फोनमा उपलब्ध गराएन्न । यसैबीच, त्याहाका राज्य सरकारले जून २१ देखि ३० सम्म ३ लाख कोभिड खोप लगाउने लक्ष्य राखेको छ ।

आसामका मुख्यमन्त्री हिमान्ता बिस्वा सर्माले आफ्ना मन्त्री तथा सचिवहरुलाई त्यहाका जिल्लाहरुमा खोप दर वृद्धिलाइ सुनिश्चित गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ । बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले