मलाला युसुफजाईको बिवाहबारे टिप्पणी बिरुद्ध पाकिस्तानमा आलोचना

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।
भोग पत्रिकामा दिएको एक अन्तर्वातामा बिवाहबारे मलालाको टिप्पणीले धार्मिक कट्टरवादी मुलुक पाकिस्तानमा तरंग पैदा भएको छ ।

न्तर्वातामा बिबाहबारे सोधेको प्रश्नमा मलालाले बिवाहको बन्धनमा बाँधिन पर्ने किन बाध्यता हुन्छ भनेर प्रतिप्रश्न गरेकी थिईन् । बिवाहको बन्धनमा हस्ताक्षर नगरेर कोही व्याक्तिसँग साझेदारीमा किन बस्न सकिँदैन भनेर मलालाले टिप्पणी गरेपछि पाकिस्तानमा आलोचना भएको हो ।
धार्मिक मुलुक पाकिस्तानमा २५ बर्ष भन्दा बढी उमेरका करिब ८६ प्रतिशत महिलाहरु विवाहित भइसकेका हुन्छन् । पाकिस्तानको खैबर पख्तुन्खवा प्रान्तमा एक धार्मिक नेताले मलालाको टिप्पणीपछि उनीमाथि हिंसात्मक आक्रमण गर्ने धम्की दिएपछि पक्राउ परेका छन् ।

किस्तानमा बिवाहको असमान मान्यता बिरुद्ध आवाज उठाउँदा परम्परा बिरोधी तथा पश्चिमीकरणको संज्ञा दिईने साराह खानले द वासिंगटन पोष्टमा टिप्पणी गरेकी छन् । नोबेल पुरस्कारले सम्मानित मलाला पाकिस्तानमा महिला शिक्षा अधिकारको वकालत गर्दै आएकी छन् । स्रोतस् याहु न्युज

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’मा १६ सुन्दरीहरुबिच प्रतिस्पर्धी हुने भएको छ । आयोजक उमङ्ग क्रियशनले बिहिबार साँझ दरबारमार्थस्थित

काठमाडौँ, ५ कार्तिक । नेपाली फिल्म ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको छ । फिल्मका निर्देशक मुकुन्द भट्टले सुनिललाई

काठमाडौँ, ५ कार्तिक । नेपालले अस्करको ९४औँ संस्करणमा भाग नलिने भएको छ । नेपालको अस्कर कमिटीले १९ असोजमा अन्तर्राष्ट्रिय फिचर विधाका

काठमाडौँ, २६ असोज । बलिउडका नायक अमिताभ बच्चनले एक पान मसलाको विज्ञापन नगर्ने घोषणा गरेका छन् । आज आफ्नो ७९ औं

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021