कोरोना माहामारी बीच जम्मु काश्मीरमा जेष्ठ अष्टमी मनाईयो

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् ।

जम्मु काश्मीरस्थित काश्मीरी पण्डीत समुदायले माता खिर भवानी मन्दीरमा जेष्ठ अष्ठमी मानाएका हुन् । यधपी, कोरोना माहामारीको समयमा २५ जना सम्म मात्र भेला हुन पाउने व्याबस्थाले गर्दा मन्दिरमा थोरै संख्यामा मानिसहरुले प्रार्थना गरेका छन् ।

मन्दिरमा कोरोना माहामारीको अन्त्यको प्रार्थना गरेको एक पण्डीतले बताए । काश्मीरी पण्डीतहरुका लागि ठुलो पर्व रहेको जेष्ठ अष्टमीको अवसरमा माता खिर भवानीको मन्दिरमा लाखौँ पण्डीत तथा भक्तजनहरु आउने गर्दछन् । स्रोतस् सिफि

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021