कम्बोडियाली सरकारबाट भारतीय नागरिकलाई उच्च सम्मान प्रदान

नोम पेन्ह, ५ असार । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी)का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान प्रदान गरेको छ ।

संयुक्त राष्ट्रसंघको आइएफडी कार्यक्रमको निर्देशकका रुपमा कम्बोडियामा कार्यरत कौशिक बरुवालाई कम्बोडियाको शाहमेत्रेइ राजकीय आदेश अन्तर्गत राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

संयुक्त राष्ट्रसंघले बिकाशोन्मुख देशका ग्रामीण क्षेत्रहरुमा गरिबी तथा भोकमरी निवारण र कृषी क्षेत्रमा प्रोत्साहनका लागि आइएफएडी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कम्बोडियाका ग्रामीण क्षेत्रमा गरिबी निवारण, ग्रामिण विकास तथा कृषी विकासमा गरेको योगदानलाई सम्मान गर्दै भारतीय नागरिक बरुवालाई राष्ट्रिय सम्मान दिएको हो । स्रोतः इकोनमीक टाईम्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

प्रणाम गुरुदेव, लाखौ देवता छन कसलाई मात्र पूजा गरौँ । लाखौ तिर्थ छन् कहा कहा मात्र घुमौ । लाखौ मन्त्रहरु

तेज बहादुर ढकाल ॐ वम वरुणाय नमः पाठक बृन्द । बरुण देबको महिमा अपारम्पार छ । सनातन धर्म संस्कृतिमा ब्रह्मा,

मनकुमारी जिसी, केन्द्रीय सदस्य, नेकपा एमाले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको जन्म २०१८ साल असार ५ गते पूर्वी नेपालको भोजपुर जिल्लाको

राजु पहारी मन्त्रीमण्डल पुनः गठनसँगै नेपाली राजनीति तात्यो । धेरैले आकलन नगरेका र धेरै राम्रो काम गरेका मन्त्रीहरु बाहिरिए अथवा