कम्बोडियाली सरकारबाट भारतीय नागरिकलाई उच्च सम्मान प्रदान

नोम पेन्ह, ५ असार । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी)का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान प्रदान गरेको छ ।

संयुक्त राष्ट्रसंघको आइएफडी कार्यक्रमको निर्देशकका रुपमा कम्बोडियामा कार्यरत कौशिक बरुवालाई कम्बोडियाको शाहमेत्रेइ राजकीय आदेश अन्तर्गत राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

संयुक्त राष्ट्रसंघले बिकाशोन्मुख देशका ग्रामीण क्षेत्रहरुमा गरिबी तथा भोकमरी निवारण र कृषी क्षेत्रमा प्रोत्साहनका लागि आइएफएडी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कम्बोडियाका ग्रामीण क्षेत्रमा गरिबी निवारण, ग्रामिण विकास तथा कृषी विकासमा गरेको योगदानलाई सम्मान गर्दै भारतीय नागरिक बरुवालाई राष्ट्रिय सम्मान दिएको हो । स्रोतः इकोनमीक टाईम्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मस्को, ५ चैत । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले

मस्को, ५ चैत । भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै

एजेन्सी, ४ चैत । अमेरिकाका खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि जासुसी उपग्रहहरूको

नयाँ दिल्ली, ४ चैत । भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ ।