घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ४ असार । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन १२ सयले घटेर प्रतितोला ९० हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । विदेशबाट चिकित्सा शिक्षा अध्ययन गर्न चार सय विद्यार्थी नेपाल आएका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार

ललितपुर, २१ असोज । बलराम प्यासी । महंगा नीजि विद्यालयमा पढ्ने विद्यार्थीले मात्रै चिकित्सा शिक्षा (एमबिबिएस) र इन्जिनियरिङ्ग प्रवेश परीक्षामा

काठमाडौँ, १५ असोज । नेपाल संस्कृत विश्वविद्यालयमा अनुसन्धान परिषद् सदस्य नियुक्तिको विषयलाई लिएर विवाद चुलिएको छ। शिक्षाध्यक्षको अध्यक्षता र कार्यकारी निर्देशक

काठमाडौँ, १२ असोज । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021