श्रीलंकाका लागि चिनियाँ उपहारको भ्याक्सीनभन्दा रुसी र भारतीय भ्याक्सीन खरिद रोजाईमा

कोलम्बो, ४ असार । चीनको कोरोना भाइरस बिरुद्धको भ्याक्सीन उपहार पाएपछि चिनिया भ्याक्सीन सिनोफार्म खरिद प्रक्रिया थालेको श्रीलंकाले भारतीय र रुसी भ्याक्सीन खरीद गर्ने भएको छ ।

श्रीलंकाको मन्त्रीपरिषदले रुसमा निर्मित स्पीत्नीक भ्याक्सीनको १ करोड ३५ लाख डोज खरिद गर्ने निर्णय गरेको हो। त्यस्तै श्रीलंकाले भारतमा उत्पादीत एस्ट्रोजेनिक खोपपनि खरिद प्रक्रिया थालिसकेको श्रीलंकाली संचारमाध्यमले जनाएका छन् ।

श्रीलंकाका लागि चिनिया भ्याक्सीन रोजाईमा नपरेको पनि समाचारहरुमा जनाईको छ । स्रोत– द इकोनमीक टाइम्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भैरहवा, ५ कार्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु

काठमाडौँ, ५ कार्तिक । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै

काठमाडौँ, ५ कार्तिक । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने

काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021