खोप खरिदमा केही सातामै ब्रेकथ्रु : राष्ट्रपति कार्यालय

काठमाडौँ, ३ असार । राष्ट्रपति कार्यालयले पनि केही सातामै खोप खरिदबारे ब्रेकथ्रु हुने बताएको छ ।

राष्ट्रपतिका संचारविज्ञ टीका ढकालले केही साताभित्रै पत्राचार गरिएका मुलुकबाट खोप खरिदबारे निर्णय हुने सम्भावना रहेको बताउनुभयो ।

राष्ट्रपतिले यसअघि जापान, चीन, रुस र अमेरिकी समकक्षीलाई खोप आपूर्तिमा विशेष पहल गर्न आग्रह गर्नुभएको छ । जसअनुसार चीनले १० लाख डोज उपलब्ध गराएको छ । राष्ट्रपतिले बेलायती महारानीलाई समेत पत्र लेख्नुभएको छ ।

त्यस्तै तत्कालै ९० लाख डोज खोप नेपाल ल्याउने तयारी सरकारले गरिरहेको छ । आगामी मंसिर ३ गतेसम्ममा सम्पूर्ण नेपालीलाई दुवै डोज खोप लगाई सक्ने तयारी सरकारले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना

चितवन, ९ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी

काठमाडौँ, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021