ट्वीटरमा चिनियाँ कम्युनिष्ट पार्टीको आलोचना गरेपछि चिनियाँ व्यंग्यकार जेल चलान

हेनान, ३ असार । मध्य चिनियाँ प्रान्त हेनानको एक अदालतले चीनका प्रभावशाली अनलाईनकर्मी तथा कलाकार चेन शाओतियनको जेल सजाँय घटाएर १४ महिना बनाइदिएको थियो ।

शाओतियनले ट्विटरमा सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत नागरिकको जीवन कठीन रहेको भन्दै टिप्पणी गरेका थिए । उनलाई पार्टीको आलोचना गरेको भन्दै हेनानको फुगौ काउन्टी पीपुल्स कोर्टले १ बर्ष २ महिनाको जेल सजाय सुनाएको थियो ।

उनलाई ५० भन्दा बढी ट्विट गरी चिनियाँ प्रणालीमा हमला गरी राज्यका कर्मचारीलाई अपमान गरेको, चीनको राष्ट्रिय छविलाई गम्भीर क्षति पुर्याएको, राष्ट्रिय हितलाई खतरामा पारेको तथा सार्वजनिक स्थानमा अस्थिरता पैदा गरेको लगायत आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको हो । स्रोतः रेडीयो फ्री एशिया

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021