भारत र माल्दिभ्सद्धारा आतंकवाद र अतिवादको मुकाविला गर्न आपसी साझेदारीतामा जोड

नयाँ दिल्ली, २ असार । भारत र माल्दिभ्सले प्रतिआतंकवाद, अतिवाद र हिंसात्मक चरमपन्थीबिरुद्ध सम्बन्धी पहिलो संयुक्त बैठक आयोजना गर्दै आतंकवादबिरुद्धको लडाईमा साझेदारीता सुदृढ पार्नुपर्नेमा जोड दिएका छन् ।

दुबै पक्षले सबै प्रकारका आतंकबादको भत्र्सना गर्र्दै आतंकवाद बिरुद्धको लडाईमा वृहत र दिगो सहकार्यको आवश्यकता औल्याएका छन् । दुबै देशले हरेक देशले आतंकबाद बिरूद्ध ठोस कारबाही गर्नुपर्नेमा पनि जोड दिएका छन् । आतंकबाद क्षेत्रीय चूनौती र खतरा रहेको भन्दै अतिवाद र आतंकबादको खतरा कुनैपनि देशको सीमाभित्र मात्र नहुने भएकाले अन्तर्राष्ट्रिय सहकार्य अति आवश्यक भएको बताए । स्रोतः लेटेस्टेली

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी