माधव नेपाल र सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सोमवार साँझ सभापति देउवा नेता नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुग्नुभएको थियो ।

महामन्त्री पूर्णबहादुर खड्कालाई साथै लिएर देउवा सोमबार साँझ नेपाल निवास जानुभएको हो । सभापति देउवा र नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको स्रोतले बताएको छ । ‘उहाँहरूबीच अहिले कुराकानी भइरहेको छ’ स्रोतले भन्यो । यसअघि विपक्षी गठबन्धनको छलफलमा नेता नेपाल देउवा निवास बुढानिलकण्ठ जान्थे । तर आज देउवा नै नेपाल निवास जानुभएको हो । जसलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी