लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ, ३० जेठ । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गर्नुभयो । योसँगै मुख्यमन्त्री शंकर पोखरेललाई केही सहज भएको छ । नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि बजेट ल्याउने बाटो खुलेको छ । लुम्बिनीमा विपक्षीले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले