कर्णालीमा एमालेले मुख्यमन्त्रीलाई बुझायो १९ बुँदे मागपत्र

काठमाडौँ, ३० जेठ । कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष बजेटका विषयमा मागपत्र पेस गरेको छ ।

आज एमाले संसदीय दलका नेता यमलाल कँडेलको टोलीले १९ बुँदे मागपत्र पेस गरेको हो । मुख्यमन्त्री शाही र कँडेलबीच आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ ।

‘फ्लोर क्रस’ गरेर एमालेले कारबाही गरेका चार सांसदको पद सर्वोच्चले थमौती गरेको छ । एमालेको खनाल–नेपाल समूहका तीन सांसद सरकारमा मन्त्री छन् । एमालेले उनीहरुलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)