डेनमार्कबाट खोप ल्याउन इमेल एक्सचेन्ज भएको छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेनमार्कबाट कोभिड–१९ विरुद्धको खोप ल्याउन डेनमार्क सरकारसँग इमेल आदान–प्रदान भइरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले डेनमार्कबाट खोप ल्याउन प्रयास जारी रहेको बताउदै उनले भने,  “प्रयास भएको छ, इमेल एक्सचेन्ज भएको छ, अहिलेसम्म टुंगो लागेको छैन । हामी सकारात्मक परिणामको प्रतीक्षामा छौँ ।”

नेपालले डेनमार्क, अमेरिकालगायत अस्ट्राजेनिकाको खोप खरिद गरेका तर प्रयोग नगरेका राष्ट्रहरुसँग ती देशमा ‘स्टक’मा रहेको अष्ट्राजेनिकाको खोप नेपाललाई उपलब्ध गराइदिन पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायमा बेरुजु फस्र्योट दर न्यून देखिएको भन्दै फस्र्योटलाई

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन् ।

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा

काठमाडौँ, ७ असार । सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पु-याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको