अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ, २४ जेठ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई उडानको इन्धन मूल्य घटाएको छ ।

निगमले २३ गते राती १२ बजेदेखी लागुहुने गरी इन्धन मूल्य घटाएको हो । कोरोनाका कारण विदेशबाट नेपाल आउने पर्यटकलाई केही मात्रामा भएपनि उत्प्रेरणा गर्ने उद्देश्यका साथ इन्धनको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय हवाई कम्पनीले इन्धनको मूल्यका कारण भाडादर घटाउन नसकिएको बताइरहेको समयमा निमगले मूल्य घटाएको हो ।

निगमले अन्तर्राष्ट्रिय उडान तर्फ साविकमा अमेरिकी डलर रु ८९३ प्रतिकिलो लिटर रहेकोमा १७८ घटाई नयाँ विक्रिदर ७१५ किलो लिटर कायम गरेको छ । यो सागै नेपालमा पर्यटकको आगमनलाई थप सहजता पैदा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको छ । प्रधानमन्त्री केपी ओलीले

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत