उपप्रधानमन्त्री महतोद्वारा फेरि विवादास्पद अभिव्यक्ति

काठमाडौँ, २२ जेठ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोले विवादास्पद अभिव्यक्ति दिनुभएको छ ।

शुक्रबार मात्रै नेपाल सरकारको मन्त्री नियुक्त भएसँगै देश टुक्राउने अभिव्यक्ति दिएका महतोले शनिबार जसपाको कार्यालयमा भएको कार्यक्रममा पनि नेपाल टुक्र्याउने अभिव्यक्ति फेरि दिनुभएको हो ।

पुनः नेपाल एकल राज्य नभएर बहुल राज्य हुनुपर्ने बताउँदै मन्त्री महतोले सबै समुदायलाई समेट्न यस्तो हुनुपर्ने दावी गर्नुभयो । यद्यपि त्यो अभिव्यक्ति अर्थ के हो भन्नेबारे उहाँले खुलाउनुभएन । कतिपय जानकारहरुले भने देश टुक्र्याउने अभिव्यक्ति भनेर आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाँके, ९ असार । बाँकेमा प्रहरीले अफिमसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का ३७ वर्षीय

ललितपुर, ९ असार । ललितपुर महानगरपालिकाका ७७ वर्षमाथिका नागरिकले आज कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा पाउने भएका छन् । महानगरपालिकाले सूचना

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल

काठमाडौँ, ९ असार । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड