स्वस्तिमाले प्राविधिकहरुको सहयोगका लागि सुरु गरिन् अभियान

काठमाडौँ, २० जेठ । नायिका स्वस्तिमा खड्काले प्राविधिकहरुका लागी सहयोग अभियान सुरु गरेकी छिन् । उनले, सामाजिक संजालमा एउटा भिडियो सार्वजनिक गर्दै सहयोग अभियान सुरु गरेकी हुन ।  

उनले भनेकी छिन्–‘यतिबेला हामी असामान्य परिस्थितीसँग गुज्रिरहेका छौं । यस्तो बेलामा सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न सकेको पनि छैन । कोरोनाका कारण अहिले चलचित्र पनि निर्माण भैरहेका छैनन् । जसलेगर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या भएको खबर पढ्दा म निकै भावूक भएकी छु ।’

निषेधाज्ञाको समयसम्म सजिलो मात्र बनाउन सकेको खण्डमा पनि प्राविधिकहरुलाई ठूलो राहत हुने स्वस्तिमाको भनाई छ । उनले, प्राविधिकहरुलाई सहयोग गर्न ९८४१०१७७६४ नम्बरको इसेवा आइडीमा रकम पठाउन सकिने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । थप २ हजार ४ सय ७४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

तनहुँ, १० असार । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का

जनकपुरधाम, १० असार । सर्लाहीमा एक बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी

काठमाडौँ, १० असार । पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण